• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


राप्रपा प्रवक्ता शाहीलाई पितृशोक

राप्रपा प्रवक्ता शाहीलाई पितृशोक

images

प्रभाव न्यूज

१५ माघ २०८१
  • 3.4K
    SHARES
  • images
    राप्रपा प्रवक्ता शाहीलाई पितृशोक
    images
    images
    images

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पितृशोक परेको छ । 

    images

    शाहीका पिता हरिबहादुर शाहीको ६६ वर्षको उमेरमा आज दिउँसो सुर्खेतको वीरेन्द्रनगरमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । क्यान्सर रोगबाट पीडित शाहीको उपचारका क्रममा निधन भएको हो।

    ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचित सांसद हुन् । यसअघि शाहीले बुबाको बिरामी भएको र हेरचाहमा व्यस्त हुनुपरेको कारण दर्साउँदै पार्टीको बैठकमा सहभागी भएका थिएनन् । 

    images
    images

    प्रकाशित :माघ १५, २०८१ मंगलवार - ०९:२८:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij