• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


२ लाख धरौटीमा छुटे झांक्री प्रकाश भुजेल

२ लाख धरौटीमा छुटे झांक्री प्रकाश भुजेल

images

प्रभाव न्यूज

११ माघ २०८१
  • 3.9K
    SHARES
  • images
    २ लाख धरौटीमा छुटे झांक्री प्रकाश भुजेल
    images
    images
    images

    काठमाडौं - उच्च अदालत पाटनले सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झांक्री प्रकाश भुजेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

    images

    उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार झांक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    अदालतको आदेशपछि भुजेल धरौटी बुझाएर रिहा भएको काठमाडौं प्रहरीले जनाएको छ ।

    गत २८ कात्तिकमा भुजेलले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा-२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटीको उपचारका क्रममा मृत्यु भएको थियो ।

    images

    images
    images

    प्रकाशित :माघ ११, २०८१ शुक्रवार - २०:३२:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij