• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एमाले नेता चौलागाईंको निधन

एमाले नेता चौलागाईंको निधन

images

प्रभाव न्यूज

२९ बैशाख २०७८
  • 8.6K
    SHARES
  • images
    एमाले नेता चौलागाईंको निधन
    images
    images
    images

    एमाले नेता पशुपति चौलागाईंको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ । वागमती प्रदेशसभा सदस्य रहेका चौलागाईं मनमोहन अस्पताल, स्वयम्भुमा उपचारका क्रममा निधन भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । “एमाले केन्द्रीय सदस्य, संविधानसभा सदस्य तथा वर्तमान वागमती प्रदेशसभा सदस्य, पार्टीका अत्यन्त निष्ठा, सरल र इमान्दार नेता पशुपति चौलागाईंको कोभिड–१९ को उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भुमा निधन भएको अपत्यारिलो खबरले सिंगो पार्टी पंक्ति मर्माहित भएको छ,” शोक सन्देशमा भनिएको छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख २९, २०७८ बुधवार - ०८:१६:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij