• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


आशिका तामाङ यसकारण परिन पक्राउ

आशिका तामाङ यसकारण परिन पक्राउ

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 5.0K
    SHARES
  • images
    आशिका तामाङ यसकारण परिन पक्राउ
    images
    images
    images

    काठमाडौं - ‘सामाजिक अभियन्ता’ आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    प्रहरीका अनुसार उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

    अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी टोली उनको कार्यालयमा पुगेको थियो । प्रहरी बृत्त गौशालाले उनलाई पकाउ गरेको हो ।

    उनीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

    images

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - १५:३३:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij