• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दुवै प्रहरी विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

दुवै प्रहरी विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 3.1K
    SHARES
  • images
    दुवै प्रहरी विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति
    images
    images
    images

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएको छ।

    images

    बैठकले विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको छ। गृहमन्त्री लेखकका अनुसार मन्त्रिपरिषदको विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषदमा पेश गरिएको थियो। विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने उनको भनाइ छ।

    गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो।

    विधेयकमा ३० वर्षे सेवाहद हटाउने तथा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान छ।

    images

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - ०१:४९:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij