• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भद्रपुर उडेको बुद्धको विमानको इन्जिनमा समस्या देखिएपछि...

भद्रपुर उडेको बुद्धको विमानको इन्जिनमा समस्या देखिएपछि...

images

प्रभाव न्यूज

२२ पौष २०८१
  • 3.7K
    SHARES
  • images
    भद्रपुर उडेको बुद्धको विमानको इन्जिनमा समस्या देखिएपछि...
    images
    images
    images

    काठमाडौं - बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौंबाट भद्रपुरका लागि उडेको उडान नम्बर ९५३, कल साइन–नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो ।

    images

    इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं डाइभर्ट गरेर ११ः१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

    जहाजलाई कम्पनीको प्राविधिक टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ ।

    images
    images

    प्रकाशित :पौष २२, २०८१ सोमवार - १३:३९:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij