• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

images

प्रभाव न्यूज

२१ पौष २०८१
  • 3.7K
    SHARES
  • images
    विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
    images
    images
    images

    टोकियो - विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ ।

    images

    चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहर आशियाका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए ।

    उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

    स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।

    images

    images
    images

    प्रकाशित :पौष २१, २०८१ आइतवार - ०७:१३:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij