• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

images

प्रभाव न्यूज

१९ पौष २०८१
  • 4.8K
    SHARES
  • images
    मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का
    images
    images
    images

    ठमाडौँ - आज  बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का  गएको छ । 

    images

    स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातार जसो भूकम्प जाँदा स्थानीयहरू त्रसित बन्दै आएका छन् । 

    images
    images

    प्रकाशित :पौष १९, २०८१ शुक्रवार - ०९:१६:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij