• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


घुससहित धनेश्वरलाई अख्तियारले समात्यो, ३ लाख नगद बरामद

घुससहित धनेश्वरलाई अख्तियारले समात्यो, ३ लाख नगद बरामद

images

प्रभाव न्यूज

१४ पौष २०८१
  • 5.4K
    SHARES
  • images
    घुससहित धनेश्वरलाई अख्तियारले समात्यो, ३ लाख नगद बरामद
    images
    images
    images

    काठमाडौँ - काठमाडौँको ताहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई पक्राउ परेका छन् ।

    images

    उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार साँझ ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

    पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।

    उनले सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    images

    images
    images

    प्रकाशित :पौष १४, २०८१ आइतवार - २०:३५:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij