• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

images

प्रभाव न्यूज

१४ पौष २०८१
  • 4.7K
    SHARES
  • images
    राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

    images

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१’ जारी गरेका हुन् ।

    संविधानको धारा ११४ को उपधारा ९१० अनुसार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छन् ।

    ब्मखभचतष्कmभलत
    केही दिन पहिले बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति कार्यालय पठाएको थियो । 

    images

    sahakari_adhyadesh_JC96wD7dQN.jpg

    images

    images
    images

    प्रकाशित :पौष १४, २०८१ आइतवार - १६:०३:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij