• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर

खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर

images

प्रभाव न्यूज

११ पौष २०८१
  • 4.9K
    SHARES
  • images
    खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर
    images
    images
    images

    हेटौंडा -गैँडाको खाग तस्करीमा संलग्नलाई पक्राउ गर्न हेटौंडामा चितवन राष्ट्रिय निकुञ्जको टोलीले हवाई फायर गरेको छ ।

    images

    खाग तस्करको टोली हेटौंडामा रहेको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सेनाले हेटौंडा( ५ गर्दैइ क्षेत्रमा ५ राउन्ड हवाई फायर गरेको हो ।

    निकुञ्जमा कार्यरत सेनाको टोलीले हवाई फायर गरि एकजना तस्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक एसपी विश्वराज खड्काले बताए ।

    तस्कर पक्राउ गर्न आएको सेनाका कम्तिमा ८ जनाको टोलीलाई देखेपछि भाग्न खोजेका तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जनाइएको छ

    images

    images
    images

    प्रकाशित :पौष ११, २०८१ बिहिवार - १३:४४:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij