• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एकाविहानै जाजरकोटमा भूकम्पको धक्का

एकाविहानै जाजरकोटमा भूकम्पको धक्का

images

प्रभाव न्यूज

११ पौष २०८१
  • 2.9K
    SHARES
  • images
    एकाविहानै जाजरकोटमा भूकम्पको धक्का
    images
    images
    images

    काठमाडौँ -  जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    images

    भूकम्प ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

    यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गराएको थियो ।

    images
    images

    प्रकाशित :पौष ११, २०८१ बिहिवार - ०८:०९:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij