• शनिवार, कार्तिक २२ गते २०८३

TRENDING :

Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते


खोटाङमा टाटा सुमो दुर्घटना, एक यात्रु गम्भीर घाइते

खोटाङमा टाटा सुमो दुर्घटना, एक यात्रु गम्भीर घाइते

images

प्रभाव न्यूज

१० पौष २०८१
  • 4.5K
    SHARES
  • images
    खोटाङमा टाटा सुमो दुर्घटना, एक यात्रु गम्भीर घाइते
    images
    images
    images

    खोटाङ -   काठमाडौंबाट खोटाङ आउँदै गरेको टाटा सुमो दुर्घटना भएको छ ।

    images

    ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

    उनका अनुसार दुर्घटनामा परी गाडीमा सवार एकजना मात्र यात्रु फेदी तोमानेका दुर्गाप्रसाद राई गम्भीर घाइते भएका छन् ।

    उनलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने सुमो चालककलाई नियन्त्रणमा लिइएको छ ।

    images

    थप विवरण आउन बाँकी छ ।

    images

    images
    images

    प्रकाशित :पौष १०, २०८१ बुधवार - १७:२०:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij