• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि

विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि

images

प्रभाव न्यूज

२८ पौष २०८०
  • 24.4K
    SHARES
  • images
    विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि
    images
    images
    images

    काठमाडौं – गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेको छन् ।

    images

    उपाधिसँगै उनले २० लाख नगद प्राप्त गरे । उनी टिम मिलन नेवारबाट फाइनलमा प्रवेश गरेका थिए ।

    ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार सम्पन्न फिनालेमा टिम राजेशबाट मकर बहादुर योन्जन फस्ट रनरअप बने ।

    त्यस्तै टिम उदय सोताङबाट कुमार प्रयास राई सेकेण्ड रनरअप हुँदा टिम प्रमोदबाट नोगेन लिम्बु थर्ड रनरअप बने। दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ।

    images

    फिनालेमा प्रतिस्पर्धीसहित कोच र लोकस्टारका जज तथाफाइनालिस्टले समेत प्रस्तुति दिएका थिए ।

    images

    images
    images

    प्रकाशित :पौष २८, २०८० शनिवार - १४:०३:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij