• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


कांग्रेस नेतृ बिमला राई संघीयताको सवलीकरण र सरकारबीच समन्वय विषयगत समितिको विज्ञमा नियुक्त

कांग्रेस नेतृ बिमला राई संघीयताको सवलीकरण र सरकारबीच समन्वय विषयगत समितिको विज्ञमा नियुक्त

images

प्रभाव न्यूज

१८ बैशाख २०७८
  • 16.4K
    SHARES
  • images
    कांग्रेस नेतृ बिमला राई संघीयताको सवलीकरण र सरकारबीच समन्वय विषयगत समितिको विज्ञमा नियुक्त
    images
    images
    images

    खोटाङ - खोटाङको कांग्रेस नेतृ बिमला राई संघीयताको सवलीकरण र सरकारबीच समन्वय विषयगत समितिको विज्ञ नियुक्त भएकी छन्।

    images

    हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर रहेकी राई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगत डा. रुद्र शर्मा संयोजक रहेको संघीयताको सवलीकरण र सरकारबीच समन्वय विषयगत समितिको विज्ञका रुपमा नियुक्त भएकी हुन्।

    नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेतृ राईलाई विज्ञ नियुक्ती गरेको पत्र पठाएका छन्।

    नियुक्ती पत्रमा ‘प्रतिष्ठान प्रमुख, कार्याकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा बसेर सम्वन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पु-याउन’ भनिएको छ ।

    images

    नेतृ राई स्कुल अफ डेमोक्रेसी नेपालको जिल्ला अध्यक्ष पनि हुन्।

    images

    images
    images

    प्रकाशित :बैशाख १८, २०७८ शनिवार - ०९:४२:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij