• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


चटयाङले हानेर खोटाङमा २ घर जले

चटयाङले हानेर खोटाङमा २ घर जले

images

प्रभाव न्यूज

१६ बैशाख २०७८
  • 25.2K
    SHARES
  • images
    चटयाङले हानेर खोटाङमा २ घर जले
    images
    images
    images

    खोटाङ- चटयाङले हान्दा खोटाङमा दुई घर पूर्णरुपमा जलेर नष्ट भएकोे छ।

    images

    बुधबार साँझ असिनापानी सँगै चट्याङले हानेर रावाबेंशी गाउँपालिका वडा नम्बर–२ दुवेकोल घर भएका ज्ञान बहादुर खड्काको घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक अम्मर प्रसाद गजमेरले जानकारी दिए।

    यस्तै, चटयाङले हानेर साकेला गाउँपालिका वडा नम्बर–३ खिदिमा घर भएका सार्कीमान तामाङको घर पनि पूर्णरुपमा जलेर नष्ट भएको गजमेरको भनाई छ।

    चटयाङले हानेर घरमा आगोलागी हुँदा लत्ताकपडा, अन्नपात सवै जलेर नष्ट भएको छ।

    images

    चटयाङले मानवीय क्षती भने नगरेको प्रहरीले जनाएकोे छ।

    images

    images
    images

    प्रकाशित :बैशाख १६, २०७८ बिहिवार - ०८:४९:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij