• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


हावाहुरीसहित खोटाङमा भीषण असिना बर्षियो 

हावाहुरीसहित खोटाङमा भीषण असिना बर्षियो 

images

प्रभाव न्यूज

१५ बैशाख २०७८
  • 26.9K
    SHARES
  • images
    हावाहुरीसहित खोटाङमा भीषण असिना बर्षियो 
    images
    images
    images

    खोटाङमा हावाहुरीसहित भीषण असिनापानी परेको छ।

    images

    बुधबार साँझ जिल्लामा अत्याधिक हावाहुरी सहित भीषण असिनापानी आएको हो । असिनापानी परेसँगै कृषक भने खुशी भएका छन्। जिल्लाका बेंशी क्षेत्रमा मकै छर्नका लागि पानीले राहत पुर्‍याएको छ।

    बाक्लोमात्रामा असिना आएका कारण लेकाली क्षेत्रमा लगाईएको आलु तथा मकैलाई ठुलो क्षति पुर्‍याएको छ।

    असिनाले सुन्त ला लगायतका फलफुलका दानमा क्षति पुयाएको छ।

    images

     

    images

    images
    images

    प्रकाशित :बैशाख १५, २०७८ बुधवार - १९:३०:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij