• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कोरोनाभाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु, ४५२४ थपिए

कोरोनाभाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु, ४५२४ थपिए

images

प्रभाव न्यूज

१४ बैशाख २०७८
  • 12.2K
    SHARES
  • images
    कोरोनाभाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु, ४५२४ थपिए
    images
    images
    images

    काठमाडौं -  पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ।

    हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् ।

    जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

    images

    images
    images

    प्रकाशित :बैशाख १४, २०७८ मंगलवार - १७:३७:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij