• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

images

प्रभाव न्यूज

१३ बैशाख २०७८
  • 38.5K
    SHARES
  • images
    देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
    images
    images
    images

    काठमाडौं - सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्तथापन केन्द्र - सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको जानकारी प्राीत भएको छ।

    images

    विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ। यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

    बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई-मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ।

    उपत्यकाकामा निशेषज्ञा जारी भइरहेको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख १३, २०७८ सोमवार - २१:३७:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij