• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


कोरोना संक्रमणबाट काङ्ग्रेसकी संविधानसभा सदस्य सिद्दिकीको निधन

कोरोना संक्रमणबाट काङ्ग्रेसकी संविधानसभा सदस्य सिद्दिकीको निधन

images

प्रभाव न्यूज

१२ बैशाख २०७८
  • 9.4K
    SHARES
  • images
    कोरोना संक्रमणबाट काङ्ग्रेसकी संविधानसभा सदस्य सिद्दिकीको निधन
    images
    images
    images

    नेपालगन्ज - विश्वभरी महामारिको रुपमा फैलिएको कोरोना संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य ६५ वर्षीया मोहम्मद सिद्दिकीको मृत्यु भएको छ । पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट सदस्य रहेकी सिद्दिकीको शनिबार बेलुकी नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।             संक्रमणबाट १४ दिन यता उनी अस्पतालमा उपचाररत रहेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।                                                     कोरोना महामारी नेपालमा पनि उच्च बन्दै गएको छ। दैनिक १० जना भन्दा माथिले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । सिद्दिकीको निधनले नेपाली काङ्ग्रेसलाई ठूलो क्षति भएको काङ्ग्रेसले जनाएको छ 

    images

    images
    images

    प्रकाशित :बैशाख १२, २०७८ आइतवार - ११:०४:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij