• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आज थपिए १७ सय ३६ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

आज थपिए १७ सय ३६ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

images

प्रभाव न्यूज

७ बैशाख २०७८
  • 8.8K
    SHARES
  • images
    आज थपिए १७ सय ३६ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु
    images
    images
    images

    काठमाडौँ - पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    images

    यही अवधिमा ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ। ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो।

    योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन्। यही अवधिमा २५१ जना निको भएका छन्। नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ।

    नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ। नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन्।

    images

    images
    images

    प्रकाशित :बैशाख ७, २०७८ मंगलवार - १८:२४:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij