अभिनेत्री केकी अधिकारीलाइ कोरोना पुष्टि भएको छ। अधिकारीलाई कोरोना पुष्टि भएसँगै घिन्ताङ चलचित्रको छायाँकन पनि रोकिएको छ। पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको थियो।
तर त्यसमा विश्वास नलागेपछि फेरी परीक्षण गर्दा पनि नतिजा पोजेटिभ आएको उनले बताएकी छन् । अधिकारी अहिले क्वारेन्टिनमा रहेकी छन् ।