• शनिवार, आश्विन २४ गते २०८३

Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते


सार्वजनिक कार्यक्रममा देउवा र पौडेलले देखाए यस्तो नाटक

सार्वजनिक कार्यक्रममा देउवा र पौडेलले देखाए यस्तो नाटक

images

प्रभाव न्यूज

२७ चैत्र २०७७
  • 24.6K
    SHARES
  • images
    सार्वजनिक कार्यक्रममा देउवा र पौडेलले देखाए यस्तो नाटक
    images
    images
    images

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मञ्चमै टकराव भएको छ।

    images

    शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा दुवै शीर्षनेताबीच कुराकानीकै क्रममा टकराव भएको हो।

    कार्यक्रमको उद्घाटनमै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई हटाउने विषयमा सभापति देउवाले अग्रसरता नलिएको अभिव्यक्त राखेका थिए।

    तर, आफुहरुसँग संसदमा क्षमता नै नभएको देउवाले स्पष्ट पारेका थिए। यही कुराकानीपछि मञ्चको अगाडि नेता पौडेलले देउवाको अगाडि दुवै हातको इसारा गर्दै केही कुरा बोलेका छन्।

    images

    त्यसको जवाफ देउवाले पनि हातको ईसारा गर्दै दिएका छन्।

    images

    दुवै नेताहरुबीच मञ्चको अगाडि रमाइलो किसिमले छलफल भएको दृष्य देखिएको थियो। त्यतिबेला कार्यक्रममा उपस्थितहरु हासेका थिए।

    images
    images

    प्रकाशित :चैत्र २७, २०७७ शुक्रवार - २०:०८:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij