• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको पहिलो निर्णय, सबै विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको पहिलो निर्णय, सबै विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने

images

प्रभाव न्यूज

८ जेठ २०७९
  • 24.5K
    SHARES
  • images
    दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको पहिलो निर्णय, सबै विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने
    images
    images
    images

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लोकेन्द्र राईले पहिलो निर्णय नै शिक्षा क्षेत्रमा गरेका छन्।

    images

    गाउँपालिकाको कार्यालयले आयोजना गरेको पदवहाली तथा स्वागत कार्यक्रममा राईले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका कक्षा कोठा धुलोरहित बनाउने निर्णय गरेका हुन्।

    शिक्षा नै सबैको जीवनको आधार भएको भन्दै राईले आफ्नो कार्यकालभित्र सुधारिएको र सवल शिक्षा क्षेत्र बनाउने बताएका छन्। विद्यालयको कक्षा कोठामा धुलो र फोहोर हुँदा विद्यार्थीको स्वास्थ्यमा हानी त छ नै विद्यार्थीलाई पढ्ने वातावरण समेत प्रतिकुल हुन्न, त्यसकारण पालिकाका सबै विद्यालयका कक्षाकोठामा अब धुलो हुन हुन्न। तत्काल सिमेन्टेट गर्छौ, राईले भने।

    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट राई अत्याधिक मतका साथ पालिका अध्यक्षमा निर्वाचित भएका थिए।

    images

    नवनिर्वाचित अध्यक्ष उपाध्यक्षले आज पदवाहली गरेका हुन्।

    images

    images
    images

    प्रकाशित :जेठ ८, २०७९ आइतवार - १६:४०:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij