• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


माघ ३० गते सार्वजनिक बिदा

माघ ३० गते सार्वजनिक बिदा

images

प्रभाव न्यूज

२७ माघ २०७७
  • 9.6K
    SHARES
  • images
    माघ ३० गते सार्वजनिक बिदा
    images
    images
    images

    यही माघ ३० गते सरकारले सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।

    images

    मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ।

    यही शुक्रबार सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशीस्थित नियोगमा बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

    images
    images

    प्रकाशित :माघ २७, २०७७ मंगलवार - २०:१२:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij