• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


वडा सदस्यको घरमा जव युवतीको लाश भेटियो

वडा सदस्यको घरमा जव युवतीको लाश भेटियो

images

प्रभाव न्यूज

२५ माघ २०७७
  • 15.4K
    SHARES
  • images
    वडा सदस्यको घरमा जव युवतीको लाश भेटियो
    images
    images
    images

    काठमाडौं -  गौरीगंगा नगरपालिका–३ का सदस्य निरज चौधरीको घरमा स्थानीय एक युवती मृत फेला परेसँगै तनाव उत्पन्न भएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी तथा प्रवक्ता प्रतिक विष्टका अनुसार आइतबार विहान वडा सदस्य चौधरीको घरको कोठामा युवतीको लाश फेला परेको हो।

    घटनाबारे प्रहरीलाई नौ बजे खबर भएको थियो। प्रहरीका अनुसार घटना शनिबार राति वा बिहान ६–७ बजे भएको हुनसक्छ। घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताइएको छ।

    घटनास्थलमा मृतक कोठा बाहिरबाट बन्द र खुला भूइँमा टेकेको अवस्था थियो।

    images

    डिएसपी विष्टले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउँदै अहिले केही भन्न सक्ने अवस्था नरहेको जानकारी दिनुभयो।

    images

    images
    images

    प्रकाशित :माघ २५, २०७७ आइतवार - २०:४३:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij