• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अर्को अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अर्को अध्यादेश जारी

images

प्रभाव न्यूज

२३ माघ २०७७
  • 17.1K
    SHARES
  • images
    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अर्को अध्यादेश जारी
    images
    images
    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन्।

    images

    राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी हुन्।

    राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

    images
    images

    प्रकाशित :माघ २३, २०७७ शुक्रवार - २०:११:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij