• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


प्रचण्डलाई ओलीको काउण्टर : हप्कीदप्की गर्ने होइन फेरी...

प्रचण्डलाई ओलीको काउण्टर : हप्कीदप्की गर्ने होइन फेरी...

images

प्रभाव न्यूज

२२ माघ २०७७
  • 16.3K
    SHARES
  • images
    प्रचण्डलाई ओलीको काउण्टर :  हप्कीदप्की गर्ने होइन फेरी...
    images
    images
    images

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हप्की दप्की नगर्न र कानुनको पालना गर्न आग्रह गरेका छन् ।

    images

    नेकपाको प्रचण्ड-माधव समूह नियम तोड्ने, धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको उल्लेख गर्दै उहाँले अब ‘कानून मान्दिनँ’भन्ने जमाना गएको टिप्पणी गरे।

    ‘कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन ।

    पालना गर्न सिक्नुहोस् कानुनको। लोकतन्त्र भनेको कानूनको राज हो । बलमिच्याँईंको राज होइन। प्रचण्डलाई म सम्झाउन चाहन्छु’ बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ‘ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो ।’

    images

    images
    images

    प्रकाशित :माघ २२, २०७७ बिहिवार - २०:०१:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij