• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बाहुनीडाँडालाई सिल गर्ने तयारी

बाहुनीडाँडालाई सिल गर्ने तयारी

images

प्रभाव न्यूज

२० जेठ २०७८
  • 14.5K
    SHARES
  • images
    बाहुनीडाँडालाई सिल गर्ने तयारी
    images
    images
    images

    जेठ २०, खोटाङ - कोरोना संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडालाई सिल गर्ने तयारी गरिएको छ । बिहिबार २५ जनाको एन्टीजेन परिक्षण गर्दा ८ जनालाई संक्रमण पूष्टि भएपछि वडालाई सिल गर्ने तयारी गरिएको हो । साविकको बाहुनीडाँडा–६ निङ्लाममा संक्रमित भेटिएसँगै शुक्रबार बैठक बस्नेर वडा सिल गर्ने तयारी गरिएको वडाध्यक्ष रुद्रकुमार राईले बताए । वडा सिल गरिए पनि मध्यपहाडी लोकमार्ग भने खुला रहने जनाइएको छ ।

    images

    images
    images

    प्रकाशित :जेठ २०, २०७८ बिहिवार - १८:५९:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij