• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कोरोनाबाट आफ्ना नागरिकलाई जोगाउन यसो गर्दैछ्न वडाध्यक्ष र वडा सदस्य

कोरोनाबाट आफ्ना नागरिकलाई जोगाउन यसो गर्दैछ्न वडाध्यक्ष र वडा सदस्य

images

प्रभाव न्यूज

२० जेठ २०७८
  • 25.6K
    SHARES
  • images
    कोरोनाबाट आफ्ना नागरिकलाई जोगाउन यसो गर्दैछ्न वडाध्यक्ष र वडा सदस्य
    images
    images
    images

    जेठ २०, खोटाङ - खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका जनप्रतिनिधिले वडाबासीलाई मास्क वितरण गरेका छन् । कोभिड–१९ को संक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि वडाध्यक्ष र वडा सदस्यले व्यक्तिगत खर्चमा मास्क वितरण गरेका हुन् । वडाका ४३५ घरधुरीका २ हजार ५८० जनालाई मास्क वितरण गरिने वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । हाल वडा सदस्य र शिक्षक सम्मिलित चार समुह बनाएर बुधबारदेखि मास्क वितरणसंगै सचेतनामूलक कार्यक्रम गरिएको हो । गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाले अन्यत्रबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने र पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउने व्यवस्था मिलाइएको वडाध्यक्ष भट्टराईले बताए ।

    images

    images
    images

    प्रकाशित :जेठ २०, २०७८ बिहिवार - १७:१९:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij