• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङका एक दम्पतिको कोरोना संक्रमणबाट निधन

खोटाङका एक दम्पतिको कोरोना संक्रमणबाट निधन

images

प्रभाव न्यूज

२० जेठ २०७८
  • 29.8K
    SHARES
  • images
    खोटाङका एक दम्पतिको कोरोना संक्रमणबाट निधन
    images
    images
    images

    खोटाङ - जेठ २० ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा -१ दिक्तेल घर भएका एक दम्पतिको कोरोना संक्रमणका कारण निधन भएको छ। केही बर्षदेखी भक्तपुर बस्दै आएका ती दम्पतिको निधन भएको बताएको छ। ५२ बर्षिय केदार आचार्यको पाँच दिन अघि उपचारकोक्रममा निधन भएको र उनकी श्रीमति ४९ बर्षिय गङ्गादेवी आचार्यको पाँचदिन पछि बिहिबार उपचारकोक्रममा निधन भएको बताइएको छ। केदार आचार्य नेपाली काङ्ग्रेसको कृयाशिल सदस्यका साथै एक सफल समाजसेवी रहेको उनका आफन्त प्रकाश घिमिरेले बताए।

    images

    images
    images

    प्रकाशित :जेठ २०, २०७८ बिहिवार - १७:००:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij