• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा पहिरोले लियो जानुकाको ज्यान

खोटाङमा पहिरोले लियो जानुकाको ज्यान

images

प्रभाव न्यूज

१६ जेठ २०७८
  • 20.5K
    SHARES
  • images
    खोटाङमा पहिरोले लियो जानुकाको ज्यान
    images
    images
    images

    माथिबाट खसेको पहिरोको ढुङ्गाले किच्दा खोटाङमा एक महिलाको मृत्यु भएको छ।

    images

    हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे हात्तिवनकी ६६ वर्षिय जानुका पौडेलको निधन भएको हो।

    आइतवार विहान घरभन्दा केही पर धारामा पानी लिन गएको र माथीबाट पहिरोसहित झरेको ढुङ्गाले किचेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष किशोर कुमार वस्नेतले बताए ।

    images
    images

    प्रकाशित :जेठ १६, २०७८ आइतवार - १३:४४:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij