• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कोरोना संक्रमणबाट डीएसपी राजकुमार केसीको निधन

कोरोना संक्रमणबाट डीएसपी राजकुमार केसीको निधन

images

प्रभाव न्यूज

६ जेठ २०७८
  • 24.5K
    SHARES
  • images
    कोरोना संक्रमणबाट डीएसपी राजकुमार केसीको निधन
    images
    images
    images

    महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ।

    images

    बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन्।

    २ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

    उनी खोटाङ जिल्लामा पनि एक वर्ष डिएसपीकै जिम्मेवारीमा रहेर काम गरेका थिए।

    images

    images
    images

    प्रकाशित :जेठ ६, २०७८ बिहिवार - ०८:३२:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij