• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


खोटाङमा फेरि भूकम्पको धक्का

खोटाङमा फेरि भूकम्पको धक्का

images

प्रभाव न्यूज

५ जेठ २०७८
  • 23.9K
    SHARES
  • images
    खोटाङमा फेरि भूकम्पको धक्का
    images
    images
    images

    लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले बिहान ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए। खोटाङमा पनि पुन भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्प आएपछि मानिसहरु घर बाहिर निस्किएका छन् । बुधबार बिहान मात्रै ५ बजेर ४२ मिनेट जादा लमजुङ नै केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो

    images

    images
    images

    प्रकाशित :जेठ ५, २०७८ बुधवार - ०८:३५:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij