• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


खोटाङमा विद्युत् सर्ट हुँदा घर जल्यो 

खोटाङमा विद्युत् सर्ट हुँदा घर जल्यो 

images

प्रभाव न्यूज

१२ जेठ २०८३
  • 1.4K
    SHARES
  • images
    खोटाङमा विद्युत् सर्ट हुँदा घर जल्यो 
    images
    images
    images

    खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला खत्री गाउँका बाघवीर तामाङको घरमा आगलागी भएको छ ।

    images

    विद्युत् सर्ट भएर आगलागी हुँदा तामाङको घर जलेर ध्वस्त भएको हो । 
    जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार ढुंगा–माटोको गारो र टिनको छाना भएको घर जलेर ध्वस्त भएको हो ।

    स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिए पनि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा आदि सबै जलेको छ । 

    images
    images

    प्रकाशित :जेठ १२, २०८३ मंगलवार - ०९:२१:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij