• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै

रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै

images

प्रभाव न्यूज

३ जेठ २०८३
  • 5.8K
    SHARES
  • images
    रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभरका विभिन्न वडामा अधिवेशन आयोजना गर्दै छ ।

    images

    पार्टीले वैशाख २० गतेअघि गठन भएका तदर्थ समितिअन्तर्गतका करिब १५ सय वडामा एकैदिन अधिवेशन गर्न लागेको हो ।

    पार्टीका सङ्गठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार हालसम्म देशभर करिब तीन हजार वडामा तदर्थ समिति गठन भइसकेका छन् ।

    तीमध्ये झन्डै आधा वडाको अधिवेशन सम्पन्न भइसकेको र बाँकीको अधिवेशन आज गर्न लागिएको उनले बताए ।

    images

    रास्वपाले वडा अधिवेशन दुई चरणमा गर्ने निर्णयअनुसार वैशाख २० गतेपछि जेठ ३ भित्र गठन भएका तदर्थ समितिका वडामा भने जेठ १६ गते अधिवेशन गर्ने तयारी गरेको छ ।

    images

    सबै तहको अधिवेशन गरेर रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ । 

    images
    images

    प्रकाशित :जेठ ३, २०८३ आइतवार - ०८:०१:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij