• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यसकारण बिचमै बाहिरिए प्रधानमन्त्री बालेन

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यसकारण बिचमै बाहिरिए प्रधानमन्त्री बालेन

images

प्रभाव न्यूज

२८ बैशाख २०८३
  • 53.1K
    SHARES
  • images
    राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यसकारण बिचमै बाहिरिए प्रधानमन्त्री बालेन
    images
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरे। कार्यक्रममा सहभागी रहेका प्रधानमन्त्री बालेन शाह भने बिचमै बाहिरिएपछि विभिन्न अड्कलबाजी सुरु भएको थियो।

    images

    यस विषयमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले स्पष्ट पारेका छन् ।

    प्रमुख राजनीतिक सल्लाहकार शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकाले केही समय विश्राम लिनुपरेको बताए।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो,उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ।’

    images

    images
    images

    प्रकाशित :बैशाख २८, २०८३ सोमवार - २१:२८:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij