• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एसइईको नतिजा सार्वजनिक

एसइईको नतिजा सार्वजनिक

images

प्रभाव न्यूज

२८ बैशाख २०८३
  • 18.8K
    SHARES
  • images
    एसइईको नतिजा सार्वजनिक
    images
    images
    images

    692171346_1730742991416775_6889735231600440326_n_QtlrjLuxJE.pngराष्ट्रिय परीक्षा बोर्ड कक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिए। चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो। नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ। नतिजा राति ९ बजेपछि हेर्न मिल्नेछ।

    images

    images
    images

    प्रकाशित :बैशाख २८, २०८३ सोमवार - २१:२१:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij