• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


जहाजमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द

जहाजमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द

images

प्रभाव न्यूज

२८ बैशाख २०८३
  • 7.9K
    SHARES
  • images
    जहाजमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द
    images
    images
    images

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द भएको छ।

    images

    विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्नेक्रममापछाडिको ल्यान्डिङ गियरमा आगो देखिएपछि विमानस्थल केही समयका लागि बन्द गरिएको हो।

    उनका अनुसार जहाजलाई पार्किङमा व्यवस्थापन गरेपछि मात्र विमानस्थल सञ्चालन गरिनेछ।

    images
    images

    प्रकाशित :बैशाख २८, २०८३ सोमवार - ०७:४४:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij