• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


भीम रावलको प्रश्न : नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ?

भीम रावलको प्रश्न : नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ?

images

प्रभाव न्यूज

१२ श्रावण २०८२
  • 9.4K
    SHARES
  • images
    भीम रावलको प्रश्न : नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ?
    images
    images
    images

    काठमाडौँ -  वामपन्थी नेता तथा मातृभूमि जागरण अभियानका अभियन्ता डा भीम रावलले भारतसँगको सुपुर्दगी र कानुनी सहायता सम्झौतामा नेपालले अस्वीकार गर्दै आएको तेस्रो देशको नागरिक भारतलाई बुझाउनुपर्ने प्रावधान के भयो भनेर सरकारसँग प्रश्न गरेका छन् । सामाजिक सञ्जाल एक्समा आइतबार बिहान लेख्दै उनले नेपालका अदालतमा भारतीय कानुन व्यवसायीले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो भनेर समेत प्रश्न गरेका छन् । ‘सरकारले हाल भारतसँग सुपुर्दगी र कानुनी सहायता सम्झौतामा नेपालले लामो समयदेखि अस्वीकार गर्दै आएको तेस्रो देशको नागरिक भारतलाई बुझाउनु पर्ने र नेपालका अदालतमा भारतीय कानुन व्यवसायीले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ?’, रावलले भनेका छन्, ‘गृहमन्त्रीले संसदमा स्पष्ट गर्नुपर्छ । सांसदले थाहा पाउनुपर्छ ।’

    images

    images
    images

    प्रकाशित :श्रावण १२, २०८२ आइतवार - १२:३२:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij