• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

images

प्रभाव न्यूज

५ आषाढ २०८२
  • 7.7K
    SHARES
  • images
    चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला
    images
    images
    images

    काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु उत्पादक किसानलाई दिँदै आएको अनुदान रोकिएको प्रति आपत्ति जनाएका छन् ।

    images

    ‘उखु किसानलाई दुई दशक अघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक छ’, उनले भने का छन् ।

    नेता कोइरालाले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा सरकारको यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का भएको उनको दाबी छ ।

    उनले अघि प्रश्न गरेका छन्, ‘कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?’

    images

    images
    images

    प्रकाशित :आषाढ ५, २०८२ बिहिवार - ११:४८:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij