• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोपमा जेल परेका मोहम्मद अफताव आलम रिहा

इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोपमा जेल परेका मोहम्मद अफताव आलम रिहा

images

प्रभाव न्यूज

१५ जेठ २०८२
  • 6.4K
    SHARES
  • images
    इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको  आरोपमा जेल परेका मोहम्मद अफताव आलम रिहा
    images
    images
    images

    काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् ।

    images

    नख्खु कारागारमा राखिएका उनी बुधबार रिहा भएका हुन्।

    आज मात्रै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएकाे थियाे ।

    उच्च अदालत वीरगन्जले आलमलाई सफाइ दिएपछि उनी रिहा भएका नख्खु कारागारका जेलर भीमराज कोइरालाले बताए ।

    images

    उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो ।

    images

    यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।

    images
    images

    प्रकाशित :जेठ १५, २०८२ बुधवार - २२:२६:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij