• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कोदालोको पासो प्रहारले खोटाङका पाँचकर्ण राईको मृत्यु

कोदालोको पासो प्रहारले खोटाङका पाँचकर्ण राईको मृत्यु

images

प्रभाव न्यूज

२८ बैशाख २०८२
  • 28.3K
    SHARES
  • images
    कोदालोको पासो प्रहारले खोटाङका पाँचकर्ण राईको मृत्यु
    images
    images
    images

    खोटाङ, आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images

    विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images

    प्रकाशित :बैशाख २८, २०८२ आइतवार - १५:४५:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij