• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


सुनसरीमा ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान

सुनसरीमा ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान

images

प्रभाव न्यूज

११ बैशाख २०८२
  • 10.9K
    SHARES
  • images
    सुनसरीमा ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान
    images
    images
    images

    काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित सम्मान गरेको छ ।

    images

    बराहक्षेत्र–२ ले वडाका १ सय ९ जना ज्येष्ठ नागरिकलाई सोमबार दोसल्ला ओढाएर सम्मान गरेको वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।

    ज्येष्ठ नागरिकको रक्तचाप र मधुमेहलगायतको स्वास्थ्य परीक्षण गरी उनीहरूलाई लाठी प्रदान गरिएको वडाध्यक्ष गौतमले बताए ।

    यसैगरी वडाले बराहक्षेत्र मेयर कपमा सहभागी २२ खेलाडीलाई सम्मान गरेको छ । वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि बराहक्षेत्र–२ ले जितेको थियो ।

    images

    images
    images

    प्रकाशित :बैशाख ११, २०८२ बिहिवार - ११:००:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij