• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


बिर्तामोड नगर अस्पताललाई लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान 

बिर्तामोड नगर अस्पताललाई लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान 

images

प्रभाव न्यूज

१८ माघ २०८१
  • 6.5K
    SHARES
  • images
    बिर्तामोड नगर अस्पताललाई लाखौं मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान 
    images
    images
    images

    झापा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिर्तामोड नगर अस्पताललाई लाखौं मूल्य बराबरको स्वास्थ्य तथा प्राविधिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।

    images

    दातृ संस्था हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएले वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा बिर्तामोड नगर अस्पताललाई प्रदान गरेको ६८ लाख बराबरको एक सय ३६ प्रकारका विभिन्न अस्पतालजन्य सामग्री सभामुख घिमिरेले हस्तान्तरण गर्नुभएको हो ।


    झापाको बिर्तामोड–३ स्थित बिर्तामोड नगर अस्पताललाई स्वास्थ्य तथा प्राविधिक सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले पछिल्लो समय सरकारी अस्पताल सुविधा–सम्पन्न बन्दै गएकाले आमनागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न थालेको बताउनुभयो ।

    images
    images

    प्रकाशित :माघ १८, २०८१ शुक्रवार - १०:४७:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij