• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


लभ पर्दा खिचेको अश्लिल भिडियो ब्रेकअप हुँदा सार्वजनिक भएपछि...

लभ पर्दा खिचेको अश्लिल भिडियो ब्रेकअप हुँदा सार्वजनिक भएपछि...

images

प्रभाव न्यूज

३ माघ २०८१
  • 8.1K
    SHARES
  • images
    लभ पर्दा खिचेको अश्लिल भिडियो ब्रेकअप हुँदा सार्वजनिक भएपछि...
    images
    images
    images

    सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका ८ धुले बेसी घर भई काठमाडौं महानगरपालिका१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल रहेका छन् । 

    images

    उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्वीर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरमा पठाएका थिए । त्यसपछि प्रहरीमा उजुरी परेको थियो । उजुरीमा अनुसन्धान गर्दै नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो ।  

    उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

    images
    images

    प्रकाशित :माघ ३, २०८१ बिहिवार - १७:३८:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij