• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


विश्वप्रकास शर्माले पिटे तहल्का, गरे यस्तो घोषणा

विश्वप्रकास शर्माले पिटे तहल्का, गरे यस्तो घोषणा

images

प्रभाव न्यूज

२ मंसिर २०८१
  • 4.7K
    SHARES
  • images
    विश्वप्रकास शर्माले पिटे तहल्का, गरे यस्तो घोषणा
    images
    images
    images

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने दावी गर्नुभएको छ । 

    images

    आइतबार किर्तिपुर नगरको प्रमुख पदका आफ्ना पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले देशभरको तथ्य हेर्दा उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने देखिएको बताउनुभएको हो ।

    मतदाताले दिएको मतलाई कांग्रेसले सदैव सम्मान गर्ने भन्दै उहाले अधिकांश स्थानमा कांग्रसकै जीत हुने जिकिर गर्नुभयो । उहाले अहिलेको लोकतान्त्रीक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    उहाले प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दवाव दिन पनि मतदाताले कांग्रेस उम्मेदवारलाई जिताउने उल्लेख गर्नुभयो ।  

    images
     

    images
    images

    प्रकाशित :मंसिर २, २०८१ आइतवार - १७:०६:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij