• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङका एकसहित प्रदेश -१ का ११ जना पत्रकारमा कोरोना संक्रमण

खोटाङका एकसहित प्रदेश -१ का ११ जना पत्रकारमा कोरोना संक्रमण

images

प्रभाव न्यूज

१८ बैशाख २०७८
  • 17.5K
    SHARES
  • images
    खोटाङका एकसहित प्रदेश -१ का ११ जना पत्रकारमा कोरोना संक्रमण
    images
    images
    images

    खोटाङ -  खोटाङका एक पत्रकारमा कोरोना संक्रमण पूष्टि भएको छ। कोभिड–१९ बाट संक्रमण भएको पूष्टि भएपछि उनको हाल कोशी कोभिड अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।

    images

    संक्रमित पत्रकार चार दिनअघि अस्पताल भर्ना भएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाले जनाएको छ।

    उनी बिरामी भएको तीन दिनपछि अस्पताल भर्ना भएका हुन्। केही समय अघिदेखि बिराटनगर बस्दै आएका उनको आइसियूमा राखेर उपचार भइरहेको महासंघले जनाएको छ।

    पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमका अनुसार १ नम्बर प्रदेशमा ११ जना पत्रकार कोरोनाबाट संक्रमित भएका छन्। झापाका ४ जना, मोरङका ३ जना, ओखलढुंगाका २ जना, सुनसरीका १ जना पत्रकार रहेका छन्।

    images

    images
    images

    प्रकाशित :बैशाख १८, २०७८ शनिवार - १८:०१:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij