सोमवार, कार्तिक १७ गते २०८३
Nov 02 2026 | २०८३, कार्तिक १७गते
विश्भरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्नका लागि जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय खोटाङको संयोजनमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्ता निर्णय गरेको छ।
Copyright © 2026 Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij