• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


ओली समूहले गर्‍यो डरमर्दो निर्णय, प्रचण्ड–नेपालको राजनीति धर्म संकटमा

ओली समूहले गर्‍यो डरमर्दो निर्णय, प्रचण्ड–नेपालको राजनीति धर्म संकटमा

images

प्रभाव न्यूज

१४ फाल्गुण २०७७
  • 18.9K
    SHARES
  • images
    ओली समूहले गर्‍यो डरमर्दो निर्णय, प्रचण्ड–नेपालको राजनीति धर्म संकटमा
    images
    images
    images

    नेकपाका सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले प्रचण्ड - नेपाल ठुलो राजनीतिक धर्म संकटमा फसेको बताएका छन्।

    images

    केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीको रुपमा स्वीकार्न पनि नसक्ने, सार्वजनिक रुपमा भावी प्रधानमन्त्री म हुँ भनेर बोल्न पनि नसक्ने अवस्थामा पुगेको उनीहरु पुगेका बस्नेतको भनाई छ।

    बस्नेतले कांग्रेसलगायत अन्य दलका नेतालाई उचालेर प्रधानमन्त्रीको अफर गर्ने उहाँहरु ठुलो राजनीतिक संकटमा फसेको बताए ।

    ‘सर्वोच्चको फैसला आइसकेपछि उनीहरुले लड्डु खाएर रातो पोतेर विजय जुलुस त मनाए’ बस्नेतले भने, ‘उनीहरु पार्टीभित्र एक भएर बस्न पनि नसक्ने र फुटेको पनि भन्न नसक्ने गोलचक्करमा छन्।’

    images

    प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव आइनसकेको बेला प्रधानमन्त्रीको राजीनामा माग गरेर उनीहरुले अराजनीतिक कुरा गरेको बस्नेतले आरोप लगाए। पछिल्ला गतिविधिले उनीहरुको राजनीति नैतिक रुपले धरासायी भएको छ’, बस्नतेले भने ।

    images

    एक अर्को प्रसंगमा उनले सासंदहरु किनबेच गर्ने संभावनाका ढोकाहरु खुला भएको संकेत देखिएको पनि बताए।

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - १३:०५:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij